यसबाट भविष्यमा प्रसस्त पैसा कमाउन सकिने सम्भावना छ। ✍️के हो Pi Network भनेको ? यो आगामी 2021 March देखी आउन लागेको Pi डिजिटल पैसा अर्थात क्रिप्टोकरेन्सी सञ्चालनमा ल्याउने प्रोजेक्ट हो, जसको अहिले दोस्रो चरण चलिरहेको छ । यो हाम्रो हातमा रहेको मोबाईल बाटै कमाउन (Mining) सकिने पहिलो क्रिप्टोकरेन्सी हो । यो स्टान्फोर्ड युनिभर्सिटीका 3 जना PhD होल्डर क्रिप्टोकरेन्सी प्रोफेसरहरुको योजनामा सुरु भएको प्रोजेक्ट हो । यसमा अहिले लगभग 60 लाख मनिसहरु जोडीएका छन । लगानी कति लाग्छ ? Pi Network बिल्कुलै नि:शुल्क हो र यसको App एन्ड्रोइडको Play Store र Apple को App Store बाट Install गरेर चलाऊन सकिन्छ । यसमा आफुले जत्ती कमाइ गरिन्छ सबै आफ्नै हो । कसरी सुरु गर्ने ? यो Install गरिसके पछि आफ्नो फोन नं. वा फेसबुकको माध्यमबाट रेजिस्टर गर्नुहोस् । रेजिस्टर गर्दा आफ्नो नागरिकताको नाम राख्नु भएमा भविश्यमा KYC भर्दा सजिलो हुनेछ । यो प्रोजेक्ट जेन्युइन भएकोले बैंकहरुले जस्तै KYC गराउने छ । के हो Invitation Code ? यो Network मा सबै जना एक अर्कामा जोडीनु पर्ने भएकोले कोही नयाँ व्यक्ती जोडीनको लागि निम्तोको आवश्यकता पर्छ त्यसैले मेरो Invitation Code: SKGghimire1234 प्रयोग गर्न सक्नु हुन्छ । 24-24 घण्टामा सुचारु राख्नुपर्छ - यो App आफ्नो मोबाईलमा राखेर Mining सुरु गरिसके पछि फेरि 24-24 घण्टामा पुन: सुचारु गर्नु पर्छ, नत्र कमाई रोकिएर बस्छ । के यसले बेटरी डाउन गर्छ? यो हाम्रो मोबाईलमा चल्ने भएता पनि यसले मोबाईललाई ह्याङ गर्ने वा बेटरी सिध्याउने जस्ता कुनै प्रकारको हानी गर्दैन र तपाईंको मोबाईलमा भएको data चलाऊने अनुमती पनि माग्दैन । कहिले साट्न वा बेच्न पाईन्छ ? यो प्रोजेक्ट अहिले दोस्रो चरणमा मात्रै भएकोले अहिले यसमा कमिएको पैसा साट्न वा समान खरिद गर्न वा यसको खरिद-बिक्री गर्न सकिँदैन तर तेस्रो चरण अर्थात आगामी वर्ष 2021 मार्च 14 (Pi Day) देखि भने पूर्ण रूपले कारोबार गर्न र खरिद-बिक्री गर्न पनि सकिनेछ । कती कमिन्छ ? यदी अहिले देखि सुरु गरेर mining गर्न थाल्ने हो भने आगामी 2021 मार्च अगाडी कम्तिमा दैनिक 6Pi को दरले 1800Pi कमाउन सकिन्छ र जानकारहरुका अनुसार 1 Pi = US$3 देखि US$10 अर्थात अहिलेको दरमा रु.260.00 देखि रु. 1200.00 नेपाली रुपैयाँ पर्ने अनुमान गरेका छन । त्यो त्यस बेलाको अवस्थाले बताउनेछ । तर अहिले भने Coingecko भन्ने exchange Website ले 1Pi = $0.35 अर्थात रु. 40.00 मा कारोबार गरिरहेको देखिएको छ । Invitation Code - SKGghimire1234 www.google.com/url?sa=t&source=web&rct=j&url=play.google.com/store/apps/details%3Fid%3Dcom.blockchainvault%26hl%3Den%26referrer%3DDgoogle%2526Dorganic%2526Dpi%2Bnetwork%26pcampaignid%3DAPPU_1_yAgqX8j5FbGE4-EP25CrsA0&ved=2ahUKEwjI_Yyk8oLrAhUxwjgGHVvICtYQ5IQBMAB6BAgMEAM&usg=AOvVaw2vyA3jjrr8TOCVe6b8mSeS
10K subscribers without any videos Challenge
6 ヶ月 前
Lado kha
Chhabin Tamang
7 ヶ月 前
यो बिट क्वाईन जस्तै रहेछ!
nirmala acharya
7 ヶ月 前
बाउ छोरा को स्वर चै उस्तै
Laxmi Aryal
7 ヶ月 前
jphead.info/fix/vr-riMl9sreZgaI/bideo
Chiranjivi Kulung recordig
7 ヶ月 前
yaman fan
Sundar Online Tv
7 ヶ月 前
नमस्कार मलाई यती धेरै माया गरिदीनुभयको मा धेरै धन्यावाद । मेरो channel मा पनि आउनु होला है
コメント数